जुनेली न्युज, काठमाडौँ |
नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिधार्थी संघको काठमाडौँ जिल्ल गोकर्णेश्वर नगरपालिकाको सभापतिमा भरत अर्याल मनोनित भएका छन् |
गोकर्णेश्वर नगरपालिका वडा नं ५ निवासी काँग्रेसका सदस्य रहेका भरत अर्याललाइ नगर समितिमा मनोनित गरिएको हो |
पार्टीले विश्वास गरेर मलाइ सभापति जस्तो पदमा नियुक्त गरेकोमा खुसि ब्यक्त गर्दै पार्टीलाई हरेक कोणबाट सहयोग र बिधार्थी संगठनलाई निरन्तर चलायमान बनाउन निरन्तर लाग्ने भारत अर्यालले जुनेली न्युजलाई बताए |
फेसबुक प्रतिक्रियाहरु