मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • पशुपतिनाथको ऐतिहासिक चर्तुमास महासत्संग कार्यक्रममा गोकर्णेश्वरबाट ८ गते भक्तजनहरु जाने तयारी
गोकर्नेश्वोर बिशेष

पशुपतिनाथको ऐतिहासिक चर्तुमास महासत्संग कार्यक्रममा गोकर्णेश्वरबाट ८ गते भक्तजनहरु जाने तयारी

जुनेली न्युज, काठमाडौँ

पशुपतिनाथ मन्दिरमा ऐतिहासिक चतुर्मास महासत्संग समापन कार्यक्रम भइ रहेको छ |श्री इश्वरकृष्ण महाराज जी को मुखारबिन्दुबाट पशुपतिनाथ मन्दिर, पशुपति सुमार्गी भवनमा हुने कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाबाट पनि मंसिर ८ गते बिहान १० बजे भक्तजनहरु जाने भएका छन् | गाडी बिहान ११ बजे पुग्ने गरि गोकर्णेश्वर महादेव मन्दिरबाट बस छुट्ने छ | मंसिर चर्तुमास देखि चली रहेको  सो कार्यक्रम समापन हुने लागेको छ | १ अरब राम नाम लेखन र पुजन महासंकल्प सहितको सो कार्मायक्रममा  भक्तजनहरुलाई उपस्थिति हुनको लागि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले अनुरोध समेत गरेका छन् |

यस कार्यक्रमले नेपालको पहिचान र धार्मिक महत्व बढ्ने आयोजकको भनाइ छ  |

सम्पर्क: इश्वर पाण्डे 9851148757

सरिता रिसाल ९८४११९५९६३

फेसबुक प्रतिक्रियाहरु