शुक्रबार, चैत्र ८, २०८१
  • होमपेज
  • मूलखर्क फुटबल कपको भोलि फाइनल भव्य हुने
Breaking News

मूलखर्क फुटबल कपको भोलि फाइनल भव्य हुने

जुनेली न्यूज काठमाडौं,

गोकर्णेश्वर नगरपालिका मूलखर्क कप भोलि फाइनल हुने भएको छ। फाइनल खेल भोलि शुक्रबार दिनको १:०० बजे सुन्दरीजल युवा क्लब र सुन्दरीजल युवा क्लब बिच हुने भएको हो।

१७ ओटा टिमको क्लबहरुको प्रतिस्पर्धा गरेको सो खेलमा अन्त्यमा आयोजक वडाका दुई क्लब बिच फाइनल खेल हुने भएको छ।

फाइनल खेल गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ज्यू को प्रमुख अतिथिमा समापन हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु