सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बौद्ध स्थित फाइट प्रो मोसन क्लबद्वारा आयोजित बक्सिंग प्रतियोगिता सम्पन्न
Breaking News

बौद्ध स्थित फाइट प्रो मोसन क्लबद्वारा आयोजित बक्सिंग प्रतियोगिता सम्पन्न

जुनेली न्युज, काठमाडौँ |
काठमाडौँ बौद्ध तीनचुलीमा अबस्थित फाइट प्रो मोसन क्लबले आयोजना गरेको बक्सिंग फाइट प्रतियोगिता सम्पन्न गरेको छ |
No description available.
क्लबका अध्यक्ष मान बहादुर गुरुङको नेतृत्वमा आयोजना गरिएको सो प्रतियोगिता नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी सहित अन्य क्लबका खेलाडीहरु सहभागी रहेका थिए |
मान बहादुर गुरुङ थाइल्याण्डमा भएको एसियन गेममा सहभागिता समेत जनाएका थिए। वन स्टार अन्तराष्ट्रिय कोच IBA समेत रहेका छन  ।
No description available.
प्रतियोगिताको सहयोगी तथा संयोजकमा भने समाजसेवी तथा जिम प्रशिक्षक पल्देम लामाले भूमिका निभाएका थिए |
सो खेलमा पुरुष तर्फ ५४ केजीमा चन्द्र बहादुर थापा बिजयी भएका थिए भने महिला तर्फ ४८ केजीमा रमिषा श्रेष्ठ बिजयी भएका थिए |
No description available.
No description available.
No description available.

फेसबुक प्रतिक्रियाहरु