प्रकाशित द्वारा: बिहिबार, साउन ३२, २०८०
            
  
            
           
  
          
          
            
आज बिहाना करिब ७:३० बजे तिर गोकर्णेश्वर -०८ ढुङ्गेधारा हाइट टोलबाट वर्ष ८ को बालक छिरिङ शेर्पा बेपत्ता भएका हुन|
 
( हरियो चेक सर्ट लगाएको)
सो बालक भेनस स्कुल कक्षा-१ मा अध्ययनरत हुन| फेला पार्नुहुने महानुभावहरूले नजिकैको प्रहरी चौकी वा  निम्न अनुसारको फोन नम्बरमा  सम्पर्क गरिदिन होला |
 
9861402015 फुरी शेर्पा बालकको बुवा ।।।
 
9851283010 बौद्ध वृत्त ।।।
 
9841460138 गिता बहादुर श्रेष्ठ
९८४४२८०४१४ जुनेली न्युज
 
  
           
      
          
फेसबुक प्रतिक्रियाहरु