शनिबार, चैत्र ९, २०८१
  • होमपेज
  • सुन्ताखान युवा क्लबले दौड प्रतियोगिता गराउने, इच्छुकले सम्पर्क गर्न अध्यक्षको आहवान
Breaking News

सुन्ताखान युवा क्लबले दौड प्रतियोगिता गराउने, इच्छुकले सम्पर्क गर्न अध्यक्षको आहवान

जुनेली न्युज, काठमाडौँ
गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा अबस्थित  सुन्ताखान युवा क्लबले  तेस्रो वडा स्तरीय सुन्ताखान दौड़ प्रतियोगिता गर्ने भएको छ | प्रतियोगिता  २०७९ चैत ७ गते हुने भएको हो |
गोकर्णेश्वर – ३ को आन्तरिक दौड़ प्रतियोगिता भएको कारण सोहि वडामा भित्रका व्यक्तिहरुले मात्र सहभागी हुन पाउने क्लबका अध्यक्ष हरिबोल विष्टले बताउनु भयो | सो वडाका इच्छुक व्यक्तिहरुले सम्पर्क गरि नाम दर्ता गराउन सम्पर्क गर्नुहुन समेत आहवान गरेका छन् |
फारम पाने स्थान -N.S स्टेशनेरी महाँकल
फारम दस्तुर रू ५०
फ़ोन नं . ९८५१२२६९८८
9869730702
9849507466
फारम बूझाउने अन्तिम मिति २०७९चैत ३  गते सम्म
नोट – १ प्रति फोटो  र यस वडामा बसोबासको १ प्रति आधिकारिक काग़ज़ पत्र अनिवाय हुनु पर्ने छ।

फेसबुक प्रतिक्रियाहरु