बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • वडा अध्यक्षको उपस्थितिमा मिडिया फुटसल कप सम्पन्न
खेलकुद

वडा अध्यक्षको उपस्थितिमा मिडिया फुटसल कप सम्पन्न

जुनेली न्युज | काठमाडौँ

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा मिडिया फुटसल  कप सम्पन्न भएको छ | खुस्बु मिडिया नेपालले गरेको उक्त मिडिया कपको उपाधि गोरक्ष्य स्पोर्टिंगले लागेको छ |

गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा सो खेल भएको थियो | खेलको फुटसल खेलको समापनमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदीले बिजेता खेलाडीहरुलाइ ट्रफी, मेडल र प्रमाण पत्र सहित अन्य पुरस्कार वितरण गरेका थिए |

फेसबुक प्रतिक्रियाहरु