बुधबार, फाल्गुन २८, २०८१
  • होमपेज
  • ठुला करदाताले कर शुल्क बुझाउने सम्बन्धि गोकर्णेश्वर नगरपालिकाको सुचना
Breaking News

ठुला करदाताले कर शुल्क बुझाउने सम्बन्धि गोकर्णेश्वर नगरपालिकाको सुचना

जुनेली न्युज, काठमाडौँ | गोकर्णेश्वर नगरपालिकाले यस आर्थिक वर्षा २०७८/७९ को कर बुझाउन भनि सुचना प्रकाशित गरेको छ |

गोकर्णेश्वर नगरपालिका भित्र रहेका ठुला व्यवसाय जस्तै रिसोर्ट, पार्टी प्याल्केस, सपिंग कम्प्लेक्स, रेस्टुरेन्ट, ठुला होटेल, शिक्षा संस्थाहरुले नियमानुसार नगरपालिकामा तिर्नु बुझाउनु पर्नी कर शुल्क बुझाउन बाकि देखिएकोले तिर्नु पर्ने व्यवसाय कर, सम्पति कर, बाहल कर  लगायतका कर यथासक्य चाडो बुझाउनु हुन भनि नगरपालिकाले सूचना जारि गरेको हो |

सूचना हेर्नुहोस …

No photo description available.

फेसबुक प्रतिक्रियाहरु