आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • शशांक कोइराला उपस्थितिमा असार ४ गते जोरपाटी चोकमा रक्तदान कार्यक्रम हुने
Breaking News

शशांक कोइराला उपस्थितिमा असार ४ गते जोरपाटी चोकमा रक्तदान कार्यक्रम हुने

जुनेली न्यून, काठमाडौँ

नेपाली कांग्रेसका नेता पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरलको प्रमुख आतिथ्यतामा जोरपाटीमा रक्तदान हुने भएको छ। २०७९ असार ४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ५ को वडा कार्यालय भावनाको प्रागणमा बृहत रक्तदान कार्यक्रम हुने भएको हो।

सो कार्यक्रम बिपी कोइराला युवा नेतृत्व विकास मञ्च केन्द्रीय समितिले गर्न लागेको हो भने कार्यक्रमको संयोजक प्रवीण घिमिरे रहेका छन्। कार्यक्रम बिहान ९ बजेबाट सुरु हुने संयोजक को भनाइ छ।

सम्पर्कको लागि 9851023048

फेसबुक प्रतिक्रियाहरु