जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेसका संगठन बिभाग केन्द्रीय सदस्य स्वर्गीय ज्योति कोइरालालाइ श्रदान्जली र उहाको परिवारलाई समबेदना दिनको लागि काठमाडौँ क्षेत्र नं ३ परिवार पुगेको छ |
काठमाडौँ महानगरपालिका वडा न ६ निवासी स्वर्गीय ज्योति कोइरालाको मिति २०७८ पौष १७ गते निधन भएको थियो | उहा पुर्व महासमिति सदस्य समेत रहनु भएको थियो |
आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ समिति, प्रदेश क समिति , बौद्ध इकाई समिति, गोकर्नेश्वोर ५ इकाई समितिले संयुक्त रुपमा समबेदना पत्र हस्तान्तरण गरेको हो |
फेसबुक प्रतिक्रियाहरु