शुक्रबार, चैत्र १, २०८१
  • होमपेज
  • डिजिटल बैंकिङ कार्यक्रममा उपस्थित हुन वडा अध्यक्ष राजीव थापाको अनुरोध
Breaking News

डिजिटल बैंकिङ कार्यक्रममा उपस्थित हुन वडा अध्यक्ष राजीव थापाको अनुरोध

जुनेली न्युज, काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा ग्लोबल आई एम ई बैंकको आयोजना वित्तीय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गर्ने भएको छ। कार्यक्रम पुस १५ गते बिहान १२ बजे बाट सुरु हुने छ।

प्रमुख अतिथि बागमती प्रदेशका संसाद मा. छिरिङ दोर्जे लामाको उपस्थितिमा सो कार्यक्रम गरिने भएको हो ।

कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष राजीव थापाले सम्पुर्ण वडाबासी महानुभावहरुमा उपस्थितिको लागि अनुरोध समेत गरेका छन्।

स्थान श्री शिवशक्ति क्याटरिङ्ग (आरुबारी ब्याकेट),राम मन्दिर सँगै।

फेसबुक प्रतिक्रियाहरु