आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नयाँ दल दर्ता गरेपछी माधवकुमार नेपालले गरे देउवा र प्रचण्डसँग भेटवार्ता
Breaking News

नयाँ दल दर्ता गरेपछी माधवकुमार नेपालले गरे देउवा र प्रचण्डसँग भेटवार्ता

जुनेलो न्यूज, काठमाण्डौ | पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेपछी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् |

रास्ट्रपति बिद्यादेवी भण्डारीले दल विभाजन सम्बधि अध्यादेश प्रमाणीकरण गरेसंगै नेता नेपालले नया पार्टी नेकपा एमाले समाजवादी दर्ता गरेका हुन् |

पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु