शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण
Breaking News

राष्ट्रपति भण्डारीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण

जुनेली न्यूज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएका छन् ।
दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।तर यो निर्णय सत्ता पक्ष र प्रतिपक्षका नेताहरु बाट बिरोध हुदै आएको छ |

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदिए दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित रास्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु