शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेकपा नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला
Breaking News

नेकपा नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला

जुनेली न्यूज , काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् ।

एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । ‘आगामी योजनाबारे छलफल गर्न हामीहरु भेला भएका छौं,’ एमाले एक सांसदले भने ।१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् ।

एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । ‘आगामी योजनाबारे छलफल गर्न हामीहरु भेला भएका छौं,’ एमाले एक सांसदले भने

फेसबुक प्रतिक्रियाहरु