शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ने वि संघ कोटेश्वरले क्याम्पस प्रमुखलाई कालो मोसो लगायो
Breaking News

ने वि संघ कोटेश्वरले क्याम्पस प्रमुखलाई कालो मोसो लगायो

जुनेली न्युज, काठमाडौं।  नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाईले क्यम्पस प्रमुख गोविन्द बहादुर कार्कीलाई कालो मोसो लगाएको छ । क्यम्पसले विद्यार्थीहरुलाई निरन्तर अनन्यय गरेको, क्याम्पसको बेथितीहरुमा आवाज उठाउँदा पनि कुनै वास्ता नगरेको साथै विद्यार्थीहरुबाट बढी शुल्क असुल गरे सँगै शिक्षामा समेत राजनीति गरेको भन्दै संघले आज कालोमोसो लगाएको हो ।

 

शिक्षा सुधारका क्षेत्रमा र विद्यार्थीको हितको निमित्त पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको कारण कालोमोसो दल्न बाध्य भएको जानकारी आएको छ ।

फेसबुक प्रतिक्रियाहरु