बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न कुरा कानुन बिपरित छ – गगन थापा
Breaking News

झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न कुरा कानुन बिपरित छ – गगन थापा

खनालको उपचारका लागि आर्थिक सहायता आवश्यक परे विदेशमा रहेका नेपालीले सहयोग गर्ने

जुनेली न्युज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु नमिल्ने  बताएका छन् । खनालको उपचारका लागि आर्थिक सहायता आवश्यक परे विदेशमा रहेका नेपालीले सहयोग गर्ने बताएका छन् ।

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सरकारबाट खर्च उपलब्ध नगराइने व्यवस्था रहेको भन्दै नेता थापाले अघिल्लो सरकारको कानुन विपरीत काम गरेको बताएका छन् । ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको

फेसबुक प्रतिक्रियाहरु