जुनेली न्युज, काठमाडौँ – गोकर्नेश्वोर नगरपालिका वडा नं ८ मा बसोबास गर्ने ६० देखि ६४ वर्षा उमेर समुहका व्यक्तिहरुलाई कोभिड -१९ बिरुद्धको पहिलो खोप लगाउनको लागि वडा अध्यक्ष मनोजकुमार ढुंगानाले सुचना जारी गरि जानकारी गराएका छन् |
मिति २०७८ बैसाख २५ गते देखि २९ गते सम्म चामुण्डा मबी नारायणटार र सहयोगी मबी गोकर्ण मा बिहान १ बजे देखि बेलुका ४ बजे सम्म खोप लगाइने छ |
फेसबुक प्रतिक्रियाहरु