जेठ १० , काठमाडौं ।
रुकुम सोति नरसंहार भएको एक बर्ष पूरा हुँदै गर्दा पनि न्याय नपाएको भन्दै सामाजिक अभियन्ताहरुले पहिलो स्मृति मनाएका छन् ।
समाजसेवी तथा नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनार ज्यू को संयोजकत्वमा आज द्वीप प्रज्वलन गरेर स्मृति मनाएको हुन ।
प्रेमको यथार्थमा जातियताको मुद्दाले ठूलो रूप लिदै गर्दा आज सम्म पनि मृतकका आमा बुबाका आखा ओभानो हुन सकेको छैन भन्दै, अदालतले पिडितलाइ न्याय र आरोपिलाइ दण्ड दिन नसकिरहेको त्यो कालो दिनलाइ स्मरण गर्दै जय नेपाल संचार गृहमा श्रद्धाञ्जली एवं द्विप- प्रज्वलन कार्यक्रम गरिएको हो।
फेसबुक प्रतिक्रियाहरु